पोखरा । किराँत सेवा समाज कास्कीको २१ औँ साधारणसभा तथा दशौँ अधिवेशनले आगामी दुइ वर्षका लागी दिपेन्द्र राईको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । समाजको वरिष्ठ उपाध्यक्षमा गंगा राई द्धितिय उपाध्यक्षमा प्रशान्जीत राई, कोषाध्यक्षमा तारा राई, सचिवमा दिनेश लिम्बु र सह–सचिवमा सन्तोष राई चयन भएका छन । त्यसैगरी सदस्यहरुमा देव सुनुवार, कौशिला लिम्बु, सुखकला राई, परम कुलुङ राई, दल बहादुर मुखिया (सन्तोष), पवित्रा राई, सोमबहादुर राइ चयन भएका छन । कार्यसमितिमा दुई सदस्य पछि मनोनित गरिने समाजले…
पुरा पढौ