नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले संयुक्त अरव इमिरेट्स (युएई)मा हुने इन्टरनेशनल लिग (आइएल) टी–२० क्रिकेट खेल्ने पक्का भएको छ । इमिरेट्स क्रिकेट बोर्डको आयोजनामा हुने लागेको फ्रेन्चाइज लिगमा विश्वका नाम चलेका स्टार खेलाडीसँगै नेपाली लेगस्पीनर सन्दीप पनि मार्की खेलाडीको रुपमा अनुबन्ध भएका हुन् । बोर्डले सोमबार विज्ञप्ती निकाल्दै विश्वका चर्चित खेलाडीहरु आन्द्रे रसेल, मोइन अली, सुनिल नारिन, क्रिस लिन, कोलिन मनरो, वानिन्दु हसरंगा, सन्दीप लामिछाने लगायत अन्तर्राष्ट्रिय खेलाडीले पहिलो संस्करणमा मार्की खेलाडीको रुपमा सम्झौता गरेको उल्लेख गरेको छ…
पुरा पढौ