आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी । आजको दिन नागको पूजा अर्चना तथा घरघरमा नागको तस्बीर टाँसेर नागपञ्चमी मनाइँदैछ। हिन्दू धर्मसंस्कृतिलाई नाग पञ्चमीजस्ता चाडपर्वहरूले अझै धनी बनाएको छ । आजको दिन सरीसृप अर्थात् घस्रेर जमिनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो । अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शंकपला, कालिया, तक्शका र पिंगला सबै नागहरुको आज पूजा अर्चना गरिन्छ । यिनै नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आ–आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर…
पुरा पढौ