पोखरा । जीवन र जगतको यथार्थवोधका लागि अक्षरयात्राझ मूल मन्त्र बनाई नवनीत साहित्य सागर र गजल सन्ध्याद्वारा हरेक महिनाको तेस्रो शनिबार सञ्चालन हुँदै आएको नियमित यात्रा साहित्यिक कार्यक्रमको १८७औं श्रृङ्खला शनिबार कास्कीकै पुरानो ऐतिहासिक धार्मिक तीर्थस्थल हरिहर गुफा सन्यास आश्रम भलाममा सम्पन्न भएकाे छ । अक्षरयात्रामा प्रकट पगेनी शिव, लक्ष्मण थापा, अमृत, प्रमिला पौडेल, संगीता आभास, माधव खतिवडा, दिनेश बस्नेत, जीवन पौडेल, संगम लामिछाने लगायतले रचना वाचन गरेका थिए । कार्यक्रम हरिहर गुफा सन्यास आश्रम व्यवस्थापन समितिको स्थानीय व्यवस्थापनमा भएको…
पुरा पढौ