कस्केली अधिकृत समाजको अध्यक्षमा चन्द्रबहादुर सुवेदी निर्वाचित भएका छन्। समाजको सातौं अधिवेशनले सुवेदीलाई सर्वसम्मत निर्वाचित गरेको हो। त्यस्तै, अधिवेशनले समाजको नयाँ कार्यसमितिको उपाध्यक्षमा लोकनाथ दवाडी, सचिवमा महेश पौडेल, सह–सचिवमा विष्णुप्रसाद पोखरेल र कोषाध्यक्षमा सुमित्रा मल्ल उदास छन्।त्यस्तै समितिको सदस्यहरूमा अनिल शाही, ई. सजिन्द्र तुलाचन, वासुदेव पौडेल, विजयप्रसाद लामिछाने, वसन्त चालिसे, सन्तोष ढुंगााना, चन्द्रावती अधिकारी (वाग्ले), अनिल सुवेदी र मैया पराजुली छन्। अधिवेशन सम्पन्न गर्न कृष्णकान्त सिग्देलको संयोजकत्वमा प्रेमप्रकाश गौतम, विष्णुप्रसाद बराल, भगवान पन्त र दीर्घ ढुंगाना सदस्य रहेको निर्वाचन समिति…
पुरा पढौ