प्रेस चौतारी गण्डकी प्रदेशको अध्यक्षमा ईन्द्र पौडेल सर्वसम्मत चयन भएका छन्। गण्डकी प्रदेशको प्रथम ऐतिहासिक अधिवेशनबाट अध्यक्षमा पौडेलको नेतृत्वमा उपाध्यक्ष उमाकान्त शर्मा, उपाध्यक्ष (महिला) तर्फ रोशनी गुरुङ, महासचिवमा आश गुरुङ, सचिवमा कमल सुबेदी ‘कान्छो’, सचिव (समावेशी) मा गोपाल जिटी र कोषाध्यक्षमा भविश्वर पाण्डे सहित सबै सदस्यहरु सर्वसम्मत चयन भएका छन्। सदस्यहरूमा गिता राना मगर, रञ्जिता शर्मा, गौरव त्रिपाठी, कृष्ण किसान, वालकृष्ण सुवेदी, एकराज गिरी, समर रानाभाट, सालिकराम भट्टराई, रोशन लामिछाने, अमिर सुवेदी, सुजन न्यौपाने, आइतेलाल थकाली, विकास विक, उद्धव कुमाल,…
पुरा पढौ