काठमाण्डौ । पाँचौ संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । आज सार्वजनिक भएको खेलतालिका अनुसार उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लब र दिल्ली फुटबल क्लब खेल्ने भएका छन् । सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीको आयोजनामा प्रतियोगिता आउँदो फागुन १९ देखि २८ गतेसम्म हुँदैछ । आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका महासचिव प्रकाश शाहीका अनुसार प्रतियोगितामा मनाङ र दिल्लीसहित हिमालयन शेर्पा क्लब, नव जन जागृति युवा क्लब सिमरा, आयोजक सुदूरपश्चिम–११ धनगढी, क्यामरुनको अवेनिरी फुटबल क्लब, फ्रेन्ड्स क्लब काठमाण्डौ, वाग्मती युथ…
पुरा पढौ