नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटी पदाधिकारी बिना नै घोषणा भएको छ । सोमबार राती सम्पन्न नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अधिवेशनले पदाधिकारी बिना नै ९९ सदस्यीय कमिटी घोषणा भएको हो । कमिटीको पदाधिकारी पछि चयन हुने जनाइएको छ । कमिटीमा आबद्ध सदस्यहरुले पदाधिकारी चयन हुने श्रोतले बताएको छ । कमिटीको सदस्यहरुमा गंगाप्रसाद पोखरेल, शिवजी लामिछाने, हरिनाराण गिरी, प्रितम थापा, कृष्णकुमारी सुवेदी, सरस्वती परियार, विमला पहारी, नारायण परियार, भीमबहादुर नेपाली, विशाल बास्तोला, कविर गुरुङ, रामचन्द्र पौडेल, पुष्पकमल ढुंगाना, दयाराम…
पुरा पढौ