नेकपा (एमाले) को १० औं अधिवेशनबाट ३०१ जना केन्द्रीय सदस्यहरु सर्वसम्मत चयन भएका छन्। कूल ३०१ मा पुरुष २०० र महिला १०१ जनाको केन्द्रीय कमिटिमा सुनिश्चित गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतका लागि आइतबार मध्यरातमा नामावली पेस गरेका थिए। ओलीको प्रस्तावलाई हलले कुनै संशोधन बिना नै स्वीकार गरेको थियो। खुलातर्फ युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, भीमप्रसाद आचार्य, योगेश भट्टराई, सुवास नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र…
पुरा पढौ