पोखरा । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान नेपालको सातौ साधारण सभा तथा तेस्रो अधिवेशनले कोबिदशरण उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा बिष्णु बाँस्तोला, उपाध्यक्षमा बिष्णुकुमारी श्रेष्ठ, महासचिवमा रमा त्रिपाठी, सचिवमा राधाकृष्ण पौडेल र कोषाध्यक्षमा गोबिन्द पौडेल सर्वसम्मत चयन भएका छन । त्यस्तै सदस्यहरुमा राधा पौडेल, कृष्ण कुमारी त्रिपाठी, लक्षमण ढुङगाना, जिवन सुनार र नारायण देबकोटा रहेका छन् । नव निर्वाचित समितिले श्रीभद्र पौडेललाई मिडिया संयोजकमा चयन गरेको नवनिर्वाचित महासचिव रमा त्रिपाठीले जानकारी दिइन्…
पुरा पढौ