पोखरामा ४२ औं विश्व पर्यटन दिवस मनाइँदै छ। दिवसका अवसरमा पोखरामा आइतबार ११ देशका राजदूतहरु एकसाथ आएका छन्। विश्व पर्यटन दिवसको अवसरमा विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका उच्च पदस्थ प्रतिनिधि गरी २८ सदस्यीय टोली पोखरा आइपुगेका हुन्। कतार, जर्मनी, श्रीलंका, यूएई, साउदी अरेबिया, दक्षिण कोरिया, इजिप्ट, थाइल्यान्ड, फिनल्यान्ड, बंगलादेश, युरोपियन युनियनका राजदूत पोखरा आएका हुन्। गण्डकी प्रदेश पर्यटन मन्त्रालयका सचिव ज्ञानेन्द्र पौडेल, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, नेपाल पर्यटन बोर्डका केन्द्रीय सदस्य विप्लव पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश…
पुरा पढौ