सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १५ औँ वार्षिक साधारण सभा एवं छैटौँ अधिवेशनले कृष्णबहादुर थापाको अध्यक्षतामा सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा वसन्त बहादुर बानिया, सचिव कुलप्रसाद सुवेदी, कोषाध्यक्ष राममणि पौडेल, सहसचिव मायाकुमारी शर्मा रहेका छन् । सञ्चालक सदस्यहरुमा रमेशकुमार थापा, आरती श्रेष्ठ, शम्सेर बहादुर थापा, बुद्ध गुभाजु, विकल पौडेल र तारा थापा, लेखा समिति संयोजक शिवबहादुर बानिया, शिव बहादुर थापा, मनहरी भण्डारी रहेका छन् । वि.सं. २०६३ मा स्थापित सहकारीले रेडियो सराङ्गकोटको सञ्चालन, बचत तथा ऋण मार्फत…
पुरा पढौ