पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली काँग्रेसको प्रधानमन्त्री र मुख्यमन्त्री हुन्छन् भनेर आफुले सपनामा पनि नसोचेको बताएका छन् । नेपाली कांग्रेस, पोखरा महानगरपालिका वडा नं. ६ ले शुक्रबार आयोजना गरेको नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधिको पदस्थापन एवं १०८ औँ विपि जयन्तिका अवसरमा दिप प्रज्वलन कार्यक्रमको उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् । नेपालका कम्युनिष्टहरुले दुई तिहाईको सरकार चलाउन नसक्दा उनीहरुप्रति जनताको विश्वास घटेको उनले बताए । नेपालको कठिन मोडमा नेपाली काँग्रसले नै सत्ताको बागडोर समालेर ४६,…
पुरा पढौ