अफगानिस्तानमा तालिवान समुहले पकड जमाउँदा त्यहाँको राष्ट्रपति राष्ट्रपति घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छोडेर भागिसकेका छन्। तालिवान समुहले अफगानिस्तानको २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिदाँ अफगान नागरिक र सेनासमेत अन्यत्र पलायन भएको समाचारहरुमा उल्लेख छन्। अफागानिस्तान छाड्ने क्रममा त्यहाँको काबुल अन्तराष्ट्रिय विमानस्थलनमा भिड लागेकोा छ। यस्तो अवस्थामा अन्तर्राष्ट्रिय निकायमा काम गर्ने नेपालीहरुको विषयलाई लिएर देशभित्र भने चिन्ता बढेको छ। अफगानिस्तानमा अमेरिकी दूतावास, युरोपेली संघ, संयुक्त राष्ट्रसंघ, क्यानडेली दूतावास, विश्व बैंक, बेलायती दूतावास, बरोन होटल र ग्रिन भिलेजमा गरि १५ सय…
पुरा पढौ