टाइगर ग्रुप अफ पोखरा, नेपाल नेपालको चौथो वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै अटो वेयज प्रालिका अध्यक्ष नारायण पौडेलले टाइगर ग्रुपसंग सहकार्य गर्न तयार रहेको बताउँदै, शिक्षा, स्वास्थ्य र खेलकुदका क्षेत्रमा सहकार्य गर्न सकिने बताउदै टाइगर ग्रुपले राम्रो काम गरिहेको बताए । सवै क्षेत्रका ब्यक्तिहरुलाई एककिकृत गरेर स्वास्थ्य, शिक्षा र खेलकुदको क्षेत्रमा गरेको कामको प्रसंशा गरे । उनले खेल खेलेर बाच्न सकिन्छ भन्ने उदाहरण क्रिकेट खेलले अहिले भैरहेको एनपीएलले देखाएको बताउदै खेल क्षेत्रको…
पुरा पढौ