अलि मिया लोकवाड.मय प्रतिष्ठान पोखराले पृथ्वीनारायण क्याम्पस पोखरालाई प्राबिधिक सामग्री हस्तान्तरण गरेको छ । बिभागको कार्यालय पृथ्वीनारायण क्याम्पसकै प्रांगढमै आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हनिफ मियाले बिभागका अध्यक्ष प्रा।डा।कुसुमाकर न्यौपानेलाई कम्प्युटर, प्रिन्टर , प्रोजेक्टर , स्क्यानर लगायतका सामग्री हस्तान्तरण गर्नु भएको हो ।पथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा.सरोज कोइरालाले यस्ता सहयोगले क्याम्पसलाई सबैको अपनत्व जगाउन सघाउने बताउनु भयो ।बिभागका प्रमुख प्रा.डा. कुसुमाकर न्यौपानेले ति सामग्रीहरुको प्राज्ञिक प्रयोजनमा सदुपयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो । न्यौपानेले बिभागले पछिल्ला दिनमा पुस्तक संकलन , श्रोत साधन सम्पन्न…
पुरा पढौ