नेकपाका अध्यक्ष माधवकुमार नेपालले ओलीको नेकपालाई पार्टी नभई फाण्डेसन भएको टिप्पणी गरेका छन् । नेकपा गण्डकी प्रदेश स्तरिय बृहद कार्यकर्ता भेला, संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘केपीले अहिले बनाएको केपी ओली फाउण्डेसन हो, पार्टी होईन ।’ उनले उखान तुक्काले देश र पार्टी नबन्ने र नचल्ने बताए । सर्वोच्च अदालत र निर्वाचन आयोग केपी ओलीको सेटिङमा नफस्ने दाबी गरेका छन् । उनले यस्तो बताएका हुन् । अहिले केपी ओलीले सर्वोच्च अदालत, निर्वाचन आयोगलगायतमा मैले सेटिङ गरेको छु, त्यसैले नेकपा, सूर्य…
पुरा पढौ