सञ्चार तथा सूचनाप्रविधिमन्त्री पार्वत गुरुङको मुहारचित्र कोरेर ‘हन्ड्रेड आवर्स’ अनलाइन कला कार्यशालाको शुरुआत गरिएको छ । मन्त्री गुरुङले उद्घाटन गरेपछि प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उनकै मुहारचित्र बनाएर अनलाइन कार्यशालाको थालनी गरेका छन् । उनले मन्त्रीलाई सामुन्य बसाएर उनको मुहारलाई क्यान्भासमा रङ भने । उक्त समारोहमा मन्त्री गुरुङले भने, “विश्व अभिलेख राख्ने लक्ष्यसहित आयोजित कार्यक्रमले नेपालको कलासंस्कृतिलाई विश्वसामु पु¥याउने महत्वपूर्ण भूमिका खेल्नेछ ।” उनले कलासंस्कृतिको विकासका लागि मन्त्रालयबाट आवश्यक सहयोग रहने आश्वासनसमेत दिए । उनले कलाकारिताको क्षेत्रबाट विश्वलाई जोड्ने प्रयास गरेकामा…
पुरा पढौ