नेपाल खानेपानी संस्थानका महाप्रबन्धक डा. भूपेन्द्र प्रसादले संस्थानले उपभोक्ताहितमा काम गरिरहेको बताएका छन्। पानी शुद्धिकरण आयोजनाको निरीक्षण गर्न पोखरा आएका डा. प्रसादले सिंगो महानगरलाई सेवा दिन संस्थान लागिपरेको बताए। डा. प्रसादले शुक्रबार नेपाल खानेपानी संस्थान सेतीपारी शाखा अन्तर्गत आभास भवन विस्तारसहित शिलान्यास गरेका छन्। शुक्रबार भवन क्षेत्रमा भूमि पूजा गर्दै डा. प्रसादले पोखरा महानगर १०, ११, १२, १३, १४, १५ लगायत क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुने उल्लेख गरे। पोखरा १२ माटेपानीको ओभरहेड ट्याङ्की क्षेत्रमा बन्ने भवनले आगामी दिनमा उपभोक्तामैत्री…
पुरा पढौ