कार्तिक २२ पोखरा । खुर्वादी हुँडिकोट लिफ्टिङ खानेपानी सरसफाई तथा सिंचाई उपभोक्ता समितिको अध्यक्षमा कृष्ण पौडेल(दामोदर) चयन भएका छन् । शनिबार सम्पन्न पोखरा महानगरपालिका वडा नं ३३ स्थित समितिको आठौं साधारणसभा तथा सातौं अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा डोलराज पौडेल, सचिवमा सीता महत, कोषाध्यक्षमा विकास महत र सदस्यहरूमा रविन पौडेल, रामचन्द्र पौडेल, मनबहादुर भुजेल, डम्बरबहादुर विश्वकर्मा र फुलमाया परियार चयन भएका छन् । कार्यसमिति चयनका लागि वासुदेव पौडेलको संयोजकत्वमा लोकबहादुर महत र कमलप्रसाद पौडेल…
पुरा पढौ