पत्रकार स्व वर्माको अन्त्येष्टि

कास्कीमा ४१ सहित गण्डकीमा कोरोनाले मृत्यू हुनेको संख्या १०० पुग्यो

पोखराका ६ सहित थप ८३ जनामा कोरोना संक्रमण
कार्तिक २१ पोखरा । कास्की ६ जनासहति प्रदेशका ७ जिल्लाका थप ८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनिहरुमा संक्रमण पाइएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ । यो सहित प्रदेशमा कोरोना संक्रमितको संख्या आठ हजार ७३९ पुगेको छ । यसरी थपिनेमध्य कास्कीको पोखरा महानगरपालिकाका ६ जना, बाग्लुङको बाग्लुङ नगरपालिका, ताराखोला र काठेखोलाका गरि १२ जना, तनहुँको भानु, घिरिङ र ब्यास नगरपालिकाका गरि २३ जना छन् । यस्तै स्याङजाको पुतलीबजारका ९, पर्वतका…
पुरा पढौ
सांसद भट्टराई भन्छिन् : ‘कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा नीजिकरण हुँदा सेवा प्रवाह कमजोर हुँदो रहेछ भन्ने बोध गरायो’

खनालको ब्यंग्य : मुुलुक पूरै बर्बाद बनाउन ओलीलाई अझै प्रधानमन्त्री बनाईराखौं

कावासोती नगरपालिका एक हप्ताका लागि बन्द

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मत गणना जारी, बाइडनको अग्रता कायमै, ट्रम्पद्वारा अझै जीतको दाबी

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८४ पुग्यो

कोरोना भाइरसको परीक्षण र उपचार निःशुल्क गर्नु – सर्वोच्च अदालत

विद्यालय तहको नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्न आदेश


जिल्ला समन्वय समिति कास्कीमा जिल्लामा क्रियाशिल गैरसरकारी संस्थाहरूको बार्षिक समिक्षा कार्यक्रम सुरु भएको छ। बिहीवार र शुक्रबार दुई दिन सम्म चल्ने सो समिक्षाको जिल्ला समन्वय…
रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितको राहत तथा पुर्नस्थापनाको लागि पोखरा २० स्थित मौजा टोल विकास संस्थाले करिब २ लाख आर्थिक सहयोग गरेको छ । गत…
हेमजामा शैक्षिक चेतनाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याउने शिक्षासेवी लक्ष्मीशरण उपाध्यायलाई स्थानीय शैक्षिक जागरणका एक प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरिएको छ। हेमजा साहित्य प्रतिष्ठानको…
शिशिर उजाडपोखरा पोखरामा आयोजित प्रथम खुला प्रौढ पुरुष तथा महिला भलिबलको उपाधी पोखरा भेट्रान्स निलो र गुरुङ–मगर समाजले उचालेका छन् । गुरुङ–मगर समाज, लामाचौरले आफ्नो… 