बालबालिकालाई पौष्टिक आहार वितरण

बोबाङमा बाढी–पहिरो : दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

झोलामा खोला राख्ने परिपाटीको अन्त्य गरौंः मुख्यमन्त्री गुरुङ

राष्ट्रिय सङ्गीतकर्मी सङ्घ कास्कीमा जिम्मेवारी हेरफेर
राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपाल जिल्ला शाखा कास्कीको प्रथम वार्षिक साधारणसभाले विभिन्न पदमा जिम्मेवारी हेरफेर गरेको छ । साधारणसभाले सङ्घको उपाध्यक्षमा सागर कार्की, सहसचिवमा राजन सुवेदी र सहकोषाध्यक्षमा रिजन बस्ताकोटीलाई चयन गरेको छ । त्यस्तै सङ्गठन विभाग प्रमुखमा ईश्वरराज भण्डारी, अतिरिक्त क्रियाकलाप तथा सांस्कृतिक विभाग प्रमुखमा प्रकाश सापकोटा र प्रचारप्रसार एवं सङ्घसंस्था समन्वय प्रमुखमा ऋषिराम बाँस्तोला ९बाबुराम० लाई चयन गरेको सङ्घले जनाएको छ । साधारणसभामा राष्ट्रिय सङ्गीतकर्मी सङ्घ नेपालका केन्द्रीय सदस्य सन्तोष अधिकारीले कलाकारको पेशागत हकहितका लागि क्रियाशील बन्नुपर्नेमा जोड दिए…
पुरा पढौ
काँग्रेस पदाधिकारीको बैठक आज दिउँसो १ बजे बस्दै

कालीगण्डकीमा ‘स्टिमर सेवा’ पुनः शुरु

फिलिपिन्समा ‘गोनी’ आँधी, ४ जनाको मृत्यु

भारतीय सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण सन्दर्भ र सैनिक कूटनीति

गोरखा भुकम्पको ईपिसेन्टर लाप्राकमा गण्डकी प्रदेशकै पहिलो पर्यटन र पर्वतारोहण विषय पठनपाठन शुरु

कांग्रेस पदाधिकारी बैठक बस्दै


लम्जुङ–पोखरा सम्पर्क समितिको ३३ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ । लम्जुङ घर भई पोखरामा आएर स्थायी वा अस्थायी रुपमा बसोबास गरेका लम्जुङेहरु…
चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको २ साता हुन लाग्दा निर्देशक तथा लेखक माओत्से गुरुङ आफैँ दर्शक भेट्न देश दौडाहमा निस्किएका छन्। चलचित्रका कुनै पनि कलाकारलाई साथमा…
कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिले अन्नपूर्ण गाउँपालिकामा पालिकाहरूको पुनरावलोकन सम्बन्धी छलफल गरेको छ। गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको…
सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षितगरी उपभोक्तालाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले पोखरामा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी… 