कार्तिक १४ पोखरा । पोखरामा शुक्रबार एकै दिन १८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा कास्की सहित प्रदेशका ९ जिल्लाका २६९ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९३४ जनामा गरिएको नमुना परिक्षणमा उनिहरुमा संक्रमण देखिएको हो । उनीहरुमध्य १७९ जना पुरुष हुन् भने ९० जना महिला छन् । निर्देशनालयका अनुसार कास्कीमा १८३, नवलपरासीमा २७, तनहुँमा २१, पर्वतमा १०, बाग्लुङमा ९, स्याङजामा ७, लम्जुङ, गोरखा र म्याग्दीमा…
पुरा पढौ