प्रदेश नं १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना सङ्क्रमण
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना सङ्क्रमण भएको छ । मन्त्री कार्कीले कन्टयाक्ट टे«सिङका आधारमा बिहीबार स्वाब परीक्षण गर्नु भएकामा आज कोरोना पोजेटिभ पुष्टि भएको उहाँका निजी सचिव रवि खनालले जानकारी दिनुभयो ।मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराउनुभएको थियो । उहाँ अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बस्नुभएको छ । मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ । उहाँले आफूसँग सम्पर्कमा रहनुभएका सबैलाई सजग रहन आग्रह गर्नुभएको छ ।यसैगरी मन्त्री कार्कीका…
पुरा पढौ
फूलपाती भित्र्याउँदै

अस्पतालका निर्देशक आचार्यलाई मुख्यमन्त्रीको फोन : कोरोनाको निःशुल्क उपचार गर्नुस्, लागेको खर्च प्रदेश सरकारले बेहोर्छ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यलाई फोन गरि कोरोनाको उपचार निःशुल्क गर्ने प्रक्रिया जारी राख्न भनेका छन् । मुख्यमन्त्री गुरुङले आज विहान आचार्यलाई टेलिफोन गरि कोरोनाको निःशुल्क उपचार जारी राख्न भनेका हुन् । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले शुक्रबार पूर्वाह्न सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्,‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संघ मातहत भएपनि गण्डकी प्रदेशकै जनताको उपचारस्थल भएको हुँदा कोभिड–१९ का संक्रमितको निःशुल्क उपचार गर्ने र त्यसको खर्चपर्च सरकारले ब्यहोर्ने र त्यसका लागि गण्डकी प्रदेश…
पुरा पढौ
गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती
गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्याइएपछि आज साँझ हर्ष बढाइँका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । कार्यालयका नायब सुब्बा चूडानिधि तिवारीले हुनमान ढोका…
पुरा पढौ
करेन्ट लागेर सैनिक जवानको मृत्यु

नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै

‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’

महिला उद्यमशील केन्द्र सञ्चालनमा
चितवनमा महिला उद्यमशील केन्द्र सञ्चालनमा ल्याइएको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा स्थापना गरिएको सरस्वती महिला उद्यमशील महिला तालिम केन्द्र सञ्चालनमा ल्याइएको हो । भरतपुर महानगरपालिकाको रु २५ लाख र समूहको सहभागितामा थप रु सात लाख रकम गरी रु ३२ लाखको लागतमा तालिम केन्द्रको निर्माण गरिएको हो । केन्द्रको उद्घाटन कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले नवनिर्मित तालिम केन्द्र यस क्षेत्रका महिला उद्यमी र उद्यम गर्न चाहने महिलाको सीप र क्षमताको आधारमा बहुउपयोगी हुने बताउनुभयो । उहाँले भन्नुभयो, “उद्यमशीलताले मात्र परिवार…
पुरा पढौ
आज महासप्तमी अर्थात फूलपाती

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ


आज २०८३ साल कार्तिक २० गते शुक्रवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा, १९ कात्तिक ।पाल्पाली समाज पोखराले शुभदीपावली अवसरमा शनिबार देउसी भैलो कार्यक्रम–२०८३ आयोजना गर्दैछ ।समाजले मौलिक लोकसंस्कृति संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि पाल्पामा खेलिने देउसी…
पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलमा ’युनाइटेड काउन्सिल ट्रफी २०८३’ सुरु भएको छ। खेलकुदको विकासका साथै विद्यार्थीहरूमा रहेको खेल प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना…
पोखरा रंगशालामा चौैथो संस्करणको प्रगति खेल उत्सव २०८३ सुरु भएको छ । बाटुलेचौरस्थित प्रगति माध्यमिक विद्यालयले आयोजना गरेको खेल उत्सवको बिहिबार एक कार्यक्रमका बिच पोखरा… 