पोखरा । पोखरा– २७ मा कृष्ण प्रसाद सापकोटाको अध्यक्षतामा जागारुक नागरिक समाज ईकाई गठन भएको छ । शुक्रबार वडा कार्यालयमा भएको भेलाले सापकोटाको अध्यक्षतामा जागारुक नागरिक समाज ईकाई गठन गरेको हो । नव गठित समितिको सचिवमा घनश्याम ढुंगाना, कोषाध्यक्षमा बिष्णु प्रसाद लामिछाने र सदस्यहरुमा शान्ता पाण्डे, प्रभा पौडेल, विरेन्द्र भुर्तेल, पुर्णीमा खनाल, डम्वर अधिकारी, लक्ष्मी सापकोटा, थमन अधिकारी र मञ्जु अधिकारी चयन भएका छन् । पोखरा महानगरका सवै वडामा समिति गठन गर्ने योजना अन्र्तगत वडा नम्वर २७ मा ईकाई गठन…
पुरा पढौ