भदौ १६ पोखरा । नेपाल कुमाल समाज रिठेपानी ईकाई पोखरा २७ को अध्यक्षमा नगेन्द्र कुमाल चयन भएका छन् । समाजको चौधौं बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले नगेन्द्रको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्वत चयन भएको समितिको वरिष्ठ उपाध्यक्षमा शान्तिदेवि कुमाल, उपाध्यक्षमा कोपिला कुमारी कुमाल, सचिवमा राम बहादुर कुमाल, सह सचिवमा गंगा देवि कुमाल र कोषाध्यक्षमा प्रकाश कुमाल रहेका छन् । यसैगरि समितिको सदस्यहरुमा पुणिमा कुमाल, माया कुमाल, राधिका कुमाल, शुकमाया कुमाल, जित बहादुर कुमाल, शुसिल…
पुरा पढौ