पोखरा । बर्दियाबाट पोखरा आइ बसोबास गर्ने तथा विभिन्न पेशा व्यवसायमा संलग्न बर्दियालीहरुको संस्था बर्दिया पोखरा सम्पर्क समाज कास्कीका सदस्यले पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । मेडिप्लस हस्पिटल र बर्दिया पोखरा सम्पर्क समाजले आइतबार समाजका सदस्यलाई हस्पिटलका विभिन्न सेवामा छुट दिने एकअर्कामा सम्झौता गरेका हुन् । जसअनुसार बेडचार्जमा २० प्रतिशत, सर्जरी÷अप्रेसनमा १० प्रतिशत, प्रोसिजर, जाँचमा १५ प्रतिशत, र फार्मेसीमा १० प्रतिशत छुट समाजका सदस्यले प्राप्त गर्नेछन् । यो सम्झौता…
पुरा पढौ