जेठ २० पोखरा । रिमाल समाज गण्डकीको अध्यक्षमा गोकुल रिमाल निर्वाचित भएका छन् । पोखरामा भएको दोस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले गोकुलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा नरबहादुर रिमाल, सचिवमा सन्दिप रिमाल, कोषाध्यक्षमा गंगा रिमाल, सह–सचिवमा सुशिल रिमाल निर्वाचित भएका छन् । सदस्यहरुमा क्रृषिराम रिमाल, यमप्रसाद रिमाल, गणेश रिमाल, लक्ष्मण रिमाल, भवानी शंकर रिमाल, पुरुषोक्तम रिमाल चयन भए । यसअगाडि रिमाल समाज गण्डकीको अध्यक्ष महेश्वर रिमालको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन सत्रमा रिमाल समाजका केन्द्रीय महासचिव रवि…
पुरा पढौ