सुपर मादी हाइड्रोपावरमा कार्यरत् कामदारहरुलाई उद्धार गर्दै ताङ्तिङ गाउँका स्थानीय युवाहरु। मादि गाउँपालिका वडा २ को बिशेष पहलमा उनीहरुलाई उद्धार गरेका थिए। सोमबारदेखि लगातार परेको वर्षाका कारण आएको बाढीले कास्कीको मादी गाउँपालिकामा निर्माण भइरहेका सुपर मादी हाइड्रो पावरमा ठूलो क्षति पुगेको छ। बाढीले हाइड्रो पावरका २ वटा जेसीबी, एउटा टिपर, हाइड्रोमा प्रयोग भएका पाइप, जेनेरेटर, रड, सिमेन्ट, एक्स्काभेटर, लोडर, आरएमसी सेट, क्रसरको ४ युनिट, ठुलो जेनरेटर, लगायत निमाणमा प्रयोग हुने विभिन्न उपकरणहरु बढीले बगाएको आयोजनाले जनाएको छ। हाइड्रो पावरका अनुसार…
पुरा पढौ