प्रधानमन्त्रीद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
साउन ९ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको घटनाप्रति दुःख व्यक्त गरेका छन् । नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका छन् । उनले दुर्घटनाको यस दुःखद घडीमा सवैलाई धैर्य रहन अनुरोध गरेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई भेटेर विमान दुर्घटनाको कारण बुझ्न आफू घटनास्थलमा पुगेको जानकारी दिएका छन् ।…
पुरा पढौ
विमान दुर्घटनाबारे ब्रिफिङ लिँदै प्रधानमन्त्रीले भने, ‘अब यस्तो घटना नहोस्’

एसिसि महिला एसिया कपः नेपालले एक सय ७९ रनको लक्ष्य पायो

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

शिक्षा मन्त्रालयद्वारा ५ हजार घुस दिएको विषयमा छानबिन गर्न समिति गठन

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्य नियुक्त

सहकारी समस्या सम्बन्धमा स्थानीय तहसहितका नेतृत्वसँग छलफल

बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्री डा राणासँग आग्रह – त्यहाँ रहेका साथीहरुको सुरक्षा होस्

भ्रष्टाचारको निष्पक्ष र स्वतन्त्र छानबिनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन


पोखरा । लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीले पोखरा–१७ स्थित धार्मिक तथा पर्यटकीय स्थल ॐकारेश्वर महादेव मन्दिर परिसरमा जडान गरिएका सिसिटिभी क्यामेरा मन्दिर सञ्चालक समितिलाई…
पोखरा ३, नदीपुरमा भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी नेपाली निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ।…
मुस्ताङको छुसाङ कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ । बेनी जोमसोम(कोरला सडक आयोजनाले रु २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण…
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच… 