पोखरा, चैत २५ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले चाँडै नया पर्यटन ऐन ल्याउने बताएका छन् । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनलाई शनिबार पोखरामा सम्बोधन गर्दै उनले आफूभन्दा जेठो ऐन काम नलाग्ने अवस्थामा पुगेकाले फेर्न लागिएको बताए । मभन्दा जेठो पर्यटन ऐनले केहि लछारपाटो लगाउँदैन, उनले भने,‘त्यसैले यो ऐन फेर्दैछौं । हामी अहिलेको समयसापेक्षित पर्यटन ऐन ल्याउँदैछौं ।’ पर्यटन मन्त्री किराँतीले नया पर्यटन ऐनले पर्यटनलाई उद्योगको रुपमा विकास गर्ने बताए । अहिलेको ऐनमा धेरै कुराहरु सुधार्नुपर्नेछ,उनले…
पुरा पढौ