शिशिर उजाडपोखरा आगामी फागुन २१ मा हुने प्रतिनिधी सभा सदस्यको प्रत्यक्ष तर्फ कास्कीमा ५ महिला सहित ४९ जनाले उमेद्वारी दर्ता गराएका छन् । ३ निर्वाचन क्षेत्र रहेको कास्कीमा मंगलबार भएको मनोनयन दर्तामा १८ वटा राजनितिक दलका ४३ जना र ६ जना स्वतन्त्र उमेद्वारले मनोनयन गरेका हुन् । जसमा ४४ जना पुरुष उमेद्वार छन् । उमेदवारी दिने ५ महिलामा रास्वपाबाट बिना गुरुङ,उज्यालो नेपाल पार्टीबाट मनिषा द्वा,नेसनल रिपब्लिक नेपालबाट तिरथ गुरुङ,नेपाल मजदुर किसान पार्टीका विनिता अवाल र मिना न्हिसुतु रहेको प्रदेश निर्वाचन…
पुरा पढौ