कांग्रेस सह–महामन्त्री जीवन परियारले ठूलठूला भ्रष्टाचारका काण्डहरुलाई अख्तियारको घर्राभित्र राख्न नहुने बताए । कांग्रेस नेतृत्वको सरकारले विगतमा भएका भ्रष्टाचारका काण्डहरुलाई निश्पक्ष छानविन गर्नुपर्ने बताउँदै उनले भने,‘हिजो छानविन भएन त के भो? आज गरौं, आज नभए भोलि अवश्यपनि गर्नुपर्छ र हुन्छ ।’ भ्रष्टाचारीलाई न्यायको कठघरामा राख्न सकियो भनेमात्रै कांग्रेस वास्तविक लोकतन्त्र पक्षधर हुने उनको भनाई थियो । सह–महामन्त्री परियारले कांग्रेस बनाउन अठोट आवश्यक पर्ने बताए । उनले भने,‘कांग्रेस बनाउने हो भने विपीकोजस्तो मागदर्शन, सुवर्ण कोइरालाकोजस्तो प्रजातन्त्रप्रतिको समर्पण, गणेशमानकोजस्तो त्याग, किसुनजीकोजस्तो निष्ठा,…
पुरा पढौ