दशैंमा पनि ब्यापार खस्किएपछि पोखरेली ब्यबसायी निराश

नागरिकले स्वःघोषणा गरे कोभिड–१९ बाट संक्रमितको उपचार सरकारले गर्छ : प्रधानमन्त्री

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृतः कँडेल समूहका १४ जनाद्वारा बहिष्कार
नेपाल कम्युनिष्ट पार्टी नेकपा को कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहनुभएका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रदेशसभा सचिवालयस्थित दलको कार्यालयमा आज बसेको बैठकले ध्वनिमतका आधारमा उक्त प्रस्ताव अस्वीकृत गरेको हो ।प्रदेशसभा सदस्य एवं नेकपा कर्णाली प्रदेशका सहइञ्चार्ज यामलाल कँडेल नेतृत्वमा १८ सदस्यले गत असोज २५ गते संसदीय दलमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्तावबाट सात सदस्यले हस्ताक्षर फिर्ता लिएलगत्तै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले…
पुरा पढौ
अस्पतालका निर्देशक आचार्यलाई मुख्यमन्त्रीको फोन : कोरोनाको निःशुल्क उपचार गर्नुस्, लागेको खर्च प्रदेश सरकारले बेहोर्छ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक अर्जुन आचार्यलाई फोन गरि कोरोनाको उपचार निःशुल्क गर्ने प्रक्रिया जारी राख्न भनेका छन् । मुख्यमन्त्री गुरुङले आज विहान आचार्यलाई टेलिफोन गरि कोरोनाको निःशुल्क उपचार जारी राख्न भनेका हुन् । मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले शुक्रबार पूर्वाह्न सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्,‘पश्चिमाञ्चल क्षेत्रीय अस्पताल संघ मातहत भएपनि गण्डकी प्रदेशकै जनताको उपचारस्थल भएको हुँदा कोभिड–१९ का संक्रमितको निःशुल्क उपचार गर्ने र त्यसको खर्चपर्च सरकारले ब्यहोर्ने र त्यसका लागि गण्डकी प्रदेश…
पुरा पढौ
‘नागरिकको जीवनप्रति सरकार जिम्मेवार बनोस्’

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ

रेडक्रसको तदर्थ समितिको म्याद १ वर्ष थप्ने मन्त्रिपरिषदको निर्णय

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ओभरस्मार्ट बन्न खोज्यो, निर्णय सच्चिन्छ : मुख्यमन्त्री
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गण्डकी प्रदेश सरकारको निर्णय बिरुद्ध सूचना निकालेको छ । प्रदेश सरकारले विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को उपचार निःशुल्क गर्ने भनेर घोषणा गरेको भोलिपल्टै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कोभिड–१९ को उपचार विरामी आफैले गर्नुपर्ने भन्दै विहीबार विज्ञप्ती निकालेको हो । अस्पतालले यसअघी निःशुल्क उपचार गर्दै आएको थियो । तर प्रदेश सरकारले निर्देशन दिएको भोलिपल्टै विरामी आफैले उपचार खर्च बेहोर्नुपर्ने भनेर निकालिएको सूचना संयोग मात्र मान्न सकिन्न । किनभने संघ सरकार…
पुरा पढौ
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले भन्यो : कोरोनाको पैसा विरामी आफैले तिर्नुपर्छ

‘रअ’ प्रमुखसँग भेटेको समाचार झूट’ – प्रचण्ड सचिवालय
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेको भन्ने समाचार उनको सचिवालयले खण्डन गरेको छ। प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले ‘रअ’ प्रमुखसँग अध्यक्ष प्रचण्डको कुनै भेटघाट नभएको स्पष्ट गरेका हुन्। ‘जुगल’ ले विज्ञप्ति जारी गर्दै ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा केही अनलाइनहरूले प्रकाशित गरेको समाचारप्रति सचिवालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। सापकोटाले विज्ञप्तिमा भनेका छन्, ‘संवेदनशील विषयमा झूट, कपोलकल्पित र भ्रामक…
पुरा पढौ

आज २०८३ साल कार्तिक २५ गते बुधवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा । नेपाली युवालाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षा सीपमा दक्ष बनाउँदै रोजगारीका अवसरसँग जोड्ने लक्ष्यसहित गोर्खा गार्ड सेक्युरिटी सर्भिसेसले पोखरामा पाँचदिने अन्तर्राष्ट्रिय सुरक्षा तथा आत्मरक्षा तालिम…
पोखरामा आयोजित मौलिक देउसी–भैलो प्रतियोगितामा पुन समाज पोखरा च्याम्पियन बनेको छ। तिहारको अवसरमा पोखरा–६, लेकसाइडस्थित गौरीघाटमा सोमबार आयोजित ‘मौलिक देउसी–भैलो उत्सव तथा प्रतियोगिता–२०८३’ मा सहभागी…
प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । ढोरपाटन सिकार आरक्षको उच्च… 