पोखरा, जेठ २१ पोखरामा जेठ अन्तिम सातादेखि ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल स्पोर्टस एकेडेमीको आयोजनामा यहि जेठ २७ गतेदेखि ३१ गतेसम्म ‘प्रचण्ड कप’ भलिबल प्रतियोगिता हुने बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिईएको हो । पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा हुने प्रतियोगितामा ६ टिम सहभागि हुने आयोजक नेपाल स्पोर्टस एकेडेमीका अध्यक्ष दीपक कोईरालाले जानकारी दिए । प्रतियोगितामा नेपाल आर्मीको त्रिभूवन आर्मी क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, गण्डकी प्रदेश टिम, न्यू डायमण्ड…
पुरा पढौ