पोखरा । कास्कीमा नेपाल विद्यालय खेलकुद महासंघ जिल्ला कार्यसमिति गठन गरिएको छ । पोखराको चाउथेमा रहेको पोखरा पब्लिक स्कुलका संस्थापक तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर केसीको अध्यक्षतामा १२ सदस्यीय जिल्ला महासंघ गठन गरिएको हो । महासंघको उपाध्यक्षमा शिवप्रसाद भण्डारी (वाराही मावि), सचिवमा डाक्टर टेकनारायण पौडेल (हिमालयन बोर्डिङ स्कुल), कोषाध्यक्षमा शर्मिला पौडेल पोख्रेल (एसओएस हर्मन माइनर) चयन भएका छन् ।सदस्यहरुमा हेमन्त अधिकारी, राजेश गुरुङ, आनन्दराज अधिकारी, कृष्णप्रसाद सापकोटा, विग्नेश थापा, मनबहादुर कुँवर मनकाजी गुरुङ र चिनबहादुर रानाभाट चयन भएको जिल्ला खेलकुद…
पुरा पढौ