सीताको ब्याटिङ वरीयतामा सुधार

समाजसेवी तथा ने.का.की नेतृ टिका गुरुङको पहलमा पोखरा ११ मा राहत बितरण
नेपाली कांग्रेस केन्द्रीय नीति ,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीति सम्बन्धी विषयगत समिति विज्ञ टिका गुरुङको पहलमा बिहिबार पोखरा महानगरपालिका वडा नम्बर ११ मा राहत बितरण गरिएको छ ।गुरुङले रानीपौवा फुलबारी क्षेत्रका १० बिपन्न परिवारलाई २५ के.जी. चामल,चिनी, दाल,चना,सोयाविन,नुन,तेल र चियापत्ति गरि रू ३ हजार प्रति प्याकेज बितरण गरेकी हुन् ।राहत बितरण कार्यक्रममा ने.का.कास्की निर्बाचन क्षेत्र नम्बर २(ख) का सभापति बोधराज घिमिरे ,वडा जन प्रतिनिधि तिर्थ गुरुङ लगायतको उपश्थिति थियो । समाजसेवी गुरुङ रबि एण्ड रबिन…
पुरा पढौ
क्यानडामा अत्यधिक गर्मीका कारण कम्तिमा २३० जनाको मृत्यु

आइसीसी वरीयतामा कुशल र ज्ञानेन्द्रको सुधार

क्यानडामा गर्मीका कारण कम्तिमा ६० जनाको ज्यान गयो

‘माधव नेपाललाई प्रधानमन्त्री प्रस्ताव गरिएको छैन’ : प्रधानमन्त्री ओली

फिफा महिला वरीयतामा नेपालको एक स्थान सुधार

‘भेरोसेल’ को दोस्रो मात्रा असार २२ देखि दिइने
काठमाण्डौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले आज सूचना जारी गर्दै ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका तीन लाख ७० हजार ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइने जानकारी दिए । गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहलाई खोपको पहिलो…
पुरा पढौ
स्कटल्याण्डका नेपालीद्वारा पश्चिमाञ्चल अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर

युरोकपः डेनमार्कमाथि बेल्जियमको जित


गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले महिलाहरुको महान चाड तीजलाई मध्यनजर गर्दै यस वर्ष पनि सास्कृतीक तीज गीत प्रतियोगिता रसुवाको भोटेकोशीका पीडितलाई…
पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ। महायज्ञको पाँचौँ दिन सकिँदा १ करोड ५३ लाख रुपैयाँ…
पौडेल वंश महासंघ नेपाल, पोखरा महानगर समितिको प्रथम साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै महासंघका केन्द्रिय अध्यक्ष हरिराम पौडेलले देशभर छरिएर रहेका…
बाढीका कारण मनास्लु पदमार्ग अवरुद्ध भएको छ । आज बिहान मनास्लु संरक्षण क्षेत्रअन्तर्गत पर्ने बूढीगण्डकी र थेराङ खोलामा आएको बाढीका कारण पदमार्ग अवरुद्ध भएको हो… 