पोखरा–२८ को सेवा केन्द्र माझठानामा

प्रदेश सरकारले गणतन्त्र दिवस मनाउने

राष्ट्रियसभाद्वारा नीति तथा कार्यक्रम पारित
राष्ट्रियसभाको आजको वैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक वर्ष २०७९÷८० का लागि सरकारको नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रमलाई पारित गर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफसमेत दिएका थिए । नीति तथा कार्यक्रममाथि परेको संशोधनको प्रस्तावलाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । सांसदहरु डा बेदुराम भुसाल, शेखरकुमार सिंह, डा विमला राई पौड्याल, भैरवसुन्दर श्रेष्ठ,…
पुरा पढौ
पोखरामा वैदेशिक रोजगारसम्बन्धी सेवा विस्तार हुन्छः श्रममन्त्री श्रेष्ठ

पोखराको मत परिणाम अनपेक्षित : न्यौपाने

नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना

कोपिलालाई ३८४६ मतले हराउँदै पोखरा महानगरपालिकाको उपमेयरमा दोहोरिइन् मञ्जु

पोखरा-२१ मा एमालेको प्यानल नै विजयी
पोखरा महानगरपालिका वडा नम्बर २१ मा एमालेको प्यानल नै विजयी भएको छ। सोमबार अबेर राति सम्पन्न मत गणनामा पोखरा-२१ को वडाध्यक्षमा एमाले उम्मेदवार दीपक प्रसाद सुवेदी विजयी भएका हुन्। बिजयी सुबेदीले २५५३ मत प्राप्त गरे भने पराजित नेकपा एकीकृत समाजवादीका उम्मेदवार पूर्णबहादुर थापाले १८११ मत प्राप्त गरे। महिला सदस्यमा २६६२ मत ल्याएर एमाले उम्मेदवार विजयी हुँदा माअोवादी उम्मेदवारले १२८०, दलित महिला सदस्यमा २७१७ मत ल्याएर एमाले उम्मेदवार विजयी हुँदा कांग्रेस उम्मेदवार ११४५ मत ल्याएर पराजित भए। खुल्ला दुई सदस्यमा एमाले…
पुरा पढौ
डा कोइरालाद्वारा जेरिएटिक अस्पताल शिलन्यास

पोखरा–२१ को सबै पदमा एमाले अगाडी


आज २०८३ साल मंसिर ७ गते सोमवार ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक १ फलादेश हुन्छ । सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी…
पोखरा । काव्यनगरी हेमजामा आयोजित दोस्रो ‘हेमजा साहित्य महोत्सव’ सम्पन्न भएको छ । हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा पोखरा महानगरपालिका–२५ हेमजामा शनिबारदेखि सुरु भएको दुईदिने…
पोखरा–२९, भण्डारढिकस्थित आदर्श हार्डवेयरको १५औँ वार्षिकोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार भएको छ । कार्यक्रममा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य छत्रधर आत्रेयले आदर्श हार्डवेयरका सञ्चालक…
लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ दैलेखले उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिसँगै दुई सय ४४ विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेका छन्। दुई लायन्स क्लब… 