पोखरा । पोखराको मुटु सभागृह चोकमा अत्याधुनिक मल्टिब्रान्ड इलेक्ट्रोनिक्स तथा होम अप्लायंसेज शोरुम ‘बिग डिजिटल’ शनिबारदेखि सञ्चालनमा आएको छ । सोनित बुद्धाचार्य र संकल्प शाक्यको व्यवस्थापन तथा ‘इलेक्ट्रो गृह’ को सहकार्यमा यो बिग डिजिटलको नयाँ शाखा सभागृहचोकमा सञ्चालनमा आएको हो। बजारमा बढ्दै गएको गुणस्तरीय घरायसी तथा इलेक्ट्रोनिक्स सामानको मागलाई सम्बोधन गर्न विश्वस्तरीय ब्रान्डहरू एकै छानामुनि उपलब्ध गराउने उद्देश्यले यो शोरुम स्थापना गरिएको सञ्चालक मध्येका एक सोनितमान बुद्धाचार्यले बताए । यस स्टोरमा सामसुङ, प्यानसोनिक, यासुदा, अकारीटेक, सान्सुई, प्रेस्टिज, हकिन्स, बजाज र…
पुरा पढौ