मालढुङ्गा–बेनी सडकको जीर्ण अवस्था


     एभरेस्ट आवाज    
     भाद्र ८ गते २०७८ मा प्रकाशित



म्याग्दी । जीर्ण र साँघुरो अवस्थामा रहेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लामाखेत खण्ड । मर्मत र स्तरोन्नतिका अभावमा सडक जीर्ण हुँदा जोखिम र सास्ती भएको छ । तस्बिर : सन्तोष गौतम-रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।