यस वर्षको यमपञ्चक तिहार पर्वको चहल पहल बढेसँगै बजारमा फूल लैजान फूल टिप्दै फूल व्यावसायी महिला। तस्बीरः एजेन्सी
तिहार सुरु भएसँगै बजारको मागलाई पूरा गर्न फूल व्यावसायीहरुलाई भ्याई नभ्याई छ। तिहारका अरु सरसामग्रीसँगै फूलको पनि कारोबार हुनेन गर्छ। तिहारलाई फूलैफूलको चाड पनि भनिन्छ। तिहारमा सयपत्री, मखमली, गोदावरी लगायतका फूलहरुको आवश्यकता पर्दछ। गएको वर्ष कोरोना महामारीका कारण त्यति फूलको बिक्री हुन सकेन। तर, गत वर्षको तुलनामा तिहारको चहल पहल बढेसँगै यस वर्ष फूलको व्यापार बढ्ने फूल व्यावसायीहरुमा विश्वास छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १३ — पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था…






