नाइटभ्यू अफ पोखरा, लक्ष्मीपूजा


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७८ मा प्रकाशित



यस वर्षको लक्ष्मीपूजाको साँझ देखिएको उज्यालो पोखरा। जुन पोखराको रात्रीकालीन दृश्यलाई फेवाताल पारीको रानी वनबाट फोटो पत्रकार युनिश गुरुङले आफ्नो क्यामेरामा कैद गरेका हुन्। तस्बीरः युनिश गुरुङको सामाजिक सञ्जालबाट

उज्यालै उज्यालो प्रकाशको पर्व तिहार (लक्ष्मीपूजा) को दिन सुन्दर पोखरामाथि पोखिएको दीपावलीको उज्यालो। उत्तरतर्फ देखिने प्राकृत माछापुच्छ«े र अन्नपूर्ण हिमशृंखला, फेवा लगायात तालतलैया र यहाँको विविध सद्भावको संस्कृतिले सुन्दर पोखरालाई त्यसै सिंगारिदिएको छ। त्यहीमाथि, सद्भावयुक्त चाडपर्व र मेला महोत्सवको अवसरमा यहाँ हुने कार्यक्रमका झाँकी र विविध गतिविधिले पोखरालाई विभिन्न रंगहरुमा रंगाउने गर्छ। पोखराको जुन रंग र दृश्य हेर्न विश्व समुदाय लालयित नै बन्ने गर्छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।