कास्की क्षेत्र नम्बर–३ मापनि मतगणना शुरु भएको छ । यो क्षेत्रमा दिउँसो १२ः३० बजेबाट मतगणना शुरु भएको हो ।
कास्की–३ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट माओवादीका रामजीप्रसाद बराल र नेकपा एमालेका दामोदर पौडेल ९बैरागी०लगायतका उम्मेदवार प्रतिष्पर्धामा छन् ।
कास्की–३ मा ६१ हजार ४ सय १४ मत खसेको छ । १ लाख १ हजार ७ सय १५ मतदाता रहेको यो क्षेत्रमा ६१।७२ प्रतिशत मत खसेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले, जनता समाजवादी पार्टी जसपा…







