साउनको दोस्रो सोमबार कोटेश्वरस्थित महादेव मन्दिरमा पूजा आराधना गर्दैै भक्तजन । तस्बिर ः रासस
पोखरा । साउन महिनाको दोस्रो सोमबार आज पनि हिन्दू धर्माबलम्बीहरुले भगवान शिवको पूजा आराधना गरी मनाएका छन । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वास रहँदै आएको छ । आज पोखराका केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यबासीनी मन्दिर लगायत देशभरका शिव मन्दिरहरुमा बिहानै देखि भक्तजनहरुको घुइचो लागेको थियो ।





सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार १३ — पोखरा महानगरपालिका–३१ स्थित श्री कोटदेउराली बहुउद्देश्यीय सहकारी संस्था…






