पोखरा । चौथो चापाकोट देउराली सामुदायिक होमस्टे सांस्कृतिक महोत्सव २०८० सम्पन्न भएको छ । महोत्समा भएको भलिबल प्रतियोगितामा पहिलो ठुलाखेत दोस्रो घाटिछिना दोस्रो भएको छ । झाकी र्याली प्रतियोगितामा पहिलो हर्पन खोला तमु समाज, दोस्रो सहनसिल आमा, तेस्रो नमुना हर्पन आमा समूह र सान्त्वना लालि गुराँस आमा समूह भएको छ । दुना टपरी गास्ने प्रतियोगितामा पहिलो पबित्रा देवकोटा, दोस्रे पार्वती अधिकारी, तेस्रो शान्ति बिक र सान्त्वना उजेली सुनार भईन् । नौमती बाजा प्रतियोगितामा पहिलो सगरमाथा नौमती बाजा, दोस्रो पञ्चोसे नौमती…
पुरा पढौ