रक्तिम साँस्कृतिक अभियानले पोखरामा ‘रक्तिम साँझ २०८३’ को आयोजना गर्ने भएको छ । ‘राष्ट्रियताको रक्षा, रक्तिमको सदिच्छा’ भन्ने नाराका साथ संचालन भएको अभियानले यही जेठ २५ गते पोखरा सभागृहमा विशेष साँझको आयोजना गर्न लागेको राष्ट्रिय जनमोर्चा, निकट युवक संघका केन्द्रिय अध्यक्ष गणेश अधिकारीले जानकारी दिए । राष्ट्रिय जनमोर्चा, कास्कीको आयोजनामा हुने विशेष अभियान अन्र्तगतको कार्यक्रम दिउँसो १ बजेबाट शुरु भई करिब २ घण्टा संचालन हुने अधिकारीले बताए । विगत ४२ बर्ष देखि प्रगतिशिल आन्दोलनको नेतृत्व गरेको अभियानले युग नृत्य, गिती…
पुरा पढौ