निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने आमनिर्वाचनको कार्यतालिकाअनुसार हिजो उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो । आयोगका अनुसार प्रतिनिधिसभाका लागि २,४१२ उम्मेदवार चुनावी मैदानमा उत्रने भएका छन्। ११९ जना उम्मेदवारले मनोनयन फिर्ता लिएका छन्। यसैगरी, प्रदेशसभातर्फ ३,२२४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। प्रदेशसभातर्फ २५७ जनाले उम्मदवारी फिर्ता लिएका छन्। उम्मेदवारी दिनेहरुमा प्रतिनिधिसभातर्फ २,१८७ पुरुष र २२५ जना महिला छन् भने प्रदेशसभातर्फ २,९४३ जना पुरुष र २८० जना…
पुरा पढौ