लुम्बिनी । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई मजबुद बनाउँदै देशलाई अब आर्थिक र सामाजिक विकासतर्फ लैजानु अहिलेको आवश्यकता भएको बताएका छन। उनले समृद्ध मुलुक निर्माण अबको मुख्य प्राथमिकता रहेको र सरकार त्यसतर्फ अग्रसर रहेकोसमेत बताएका छन । प्रधानमन्त्री तथा बौद्ध विश्वविद्यालयका कुलपति देउवाले बौद्ध विश्वविद्यालयले उपयुक्त सीपसहित, प्रविधिमैत्री, नैतिकवान जनशक्ति उत्पादन गर्ने जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । उनले यसका निम्ति बौद्ध धर्म, संस्कृति, कला साहित्यलाई प्रवद्र्धन गर्दै पर्यटनमार्फत आर्थिक विकास गर्न…
पुरा पढौ