शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित
सर्लाही । ईश्वरपुर नगरपालिका–४ लाई जिल्लाकै पहिलो बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको छ । उक्त वडाको सागरनाथका चारदेखि १२ वर्ष उमेर समूहका सतप्रतिशत बालबालिकालाई अनिवार्य शिक्षामा सहभागी गराइएपछि वडालाई जिल्ला कै पहिलो बालबालिकाको सतप्रतिशत शिक्षामा पहुँच सुनिश्चित भएको वडा घोषणा गरिएको हो । वडा कार्यालयको आयोजना तथा ग्रामीण नारी उत्थान सङ्घ र सेभ द चिल्ड्रेनको सहयोगमा ‘वडाका सबै बालबालिकालाई विद्यालय पठाऔँ, शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरौँ ।’ भन्ने नारासहित अभियान सञ्चालन गरेर उक्त वडालाई बालबालिका सतप्रतिशत…
पुरा पढौ
चुनावी तालमेल गरेर अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

मतदाता नामावली सङ्कलन कार्य स्थगित
बैतडी । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन स्थगित गरिएकोे छ । सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै यहाँ नामावली सङ्कलन कार्य स्थगित गरिएको हो । निर्वाचन आचारसंहिताअनुसार चुनावको मिति घोषणा भएपछि मतदाता नामावली सङ्कलन स्थगित गरिएको कार्यालयका प्रमुख माधव फुयालले बताए । मतदाता नामावली सङ्कलनको पछिल्लो तथ्याङ्क अद्यावधिक गरेर अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको छ । स्थानीय निर्वाचनपछि गत असार १ गतदेखि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका…
पुरा पढौ
बढ्यो सुनको मूल्य

एकै पटक सञ्चालनमा आए प्राधिकरणका तीन ठूला सवस्टेशन

पोखरामा वर्षा, गण्डकीमा दिउँसो भारी वर्षाको संभावना

गोरखाका चुमनुब्री स्थानीयवासीद्वारा पुल मर्मत गरी सञ्चालन

नेकपा (एस) द्वारा आगामी मङ्सिर ४ गते हुने निर्वाचनको स्वागत

निर्वाचनको मिति घोषणासँगै तयारीमा जुट्यो निर्वाचन आयोग

७६० मा कोरोना सङ्क्रमण , ३२४ सङ्क्रमणमुक्त


गीतकार प्रतिष्ठान, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको गीतकार पुरस्कार २०८३ गीतकार सागर उदासलाई प्रदान गर्ने भएको छ । नगद ११ हजार १११ रुपियाँ, दोसल्ला…
पुसको दोस्रो साता पोखरामा आयोजना हुने बृहत खेलकुद कार्यक्रमको तयारी सुरु भएको छ । भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्चले आगामी पुस ९ र १० गते पोखरा…
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनास्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । जिल्ला प्रहरी…
यहि पुस २ गतेदेखी १३ गतेसम्म सञ्चालन हुने २२ औं लेखनाथ महोत्सवमा कृषि प्रर्दशनीलाई अझै वृहत र व्यवस्थीत बनाईने भएको छ । संघमा बुधबार सम्पन्न… 