गण्डकी प्रदेश लगायत आज (आइतबार) ३ प्रदेशमा भारी वर्षाको संभावना छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ। हाल, गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहे छ। प्रदेश अन्तर्गत म्याग्दीको घोरेपानी र गुर्जाखानमा हल्का वर्षा भइरहेछ। गत एक घण्टादेखि हालसम्म घोरेपानीमा १.६ मिलिलिटर वर्षा भएको मापन गरिएको छ। त्यस्तै, गुर्जाखानीमा ०.५ मिलिलिटर वर्षा भएको मापन गरिएको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकीसहित सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो…
पुरा पढौ